लूका 18:17
लूका 18:17 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
साँच्चै म तिमीहरूलाई भन्छु, परमेश्वरको राज्यलाई बालकहरूले जस्तै ग्रहण नगरेसम्म कोही पनि त्यसभित्र पस्न पाउनेछैनन्।”
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्लूका 18:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
साँच्चै म तिमीहरूलाई भन्दछु, जसले एउटा बालकले जस्तै परमेश्वरको राज्यलाई ग्रहण गर्दैन, त्यो कुनै रीतिले त्यसभित्र प्रवेश गर्नेछैन।”
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्लूका 18:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई साँच्चै भन्दछु, जसले परमेश्वरको राज्यलाई एउटा सानो बालकलेझैँ ग्रहण गर्दैन, ऊ कहिल्यै पनि त्यसमा प्रवेश गर्नेछैन।”
शेयर गर्नुहोस्
लूका 18 पढ्नुहोस्