लूका 17:4
लूका 17:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यदि तिम्रो भाइले दिनमा सात पल्ट तिम्रो विरुद्धमा अपराध गर्यो, र सातै पल्ट तिमीकहाँ फर्किआएर ‘म पछुतो गर्छु’ भन्यो भने, तिमीले त्यसलाई क्षमा गर्नू।”
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसले तिम्रो विरुद्धमा दिनमा सात पल्ट पाप गर्यो र सातै पल्ट फर्केर आएर तिमीलाई ‘म पश्चात्ताप गर्छु’ भन्यो भने त्यसलाई क्षमा गर।”
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्