लूका 17:26-27
लूका 17:26-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:26-27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“नोआको दिनमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र प्रवेश नहोउञ्जेल मानिसहरू खाँदैथिए, पिउँदैथिए, विवाहबारी गर्दैथिए। र जलप्रलय आयो, र सबैलाई नष्ट पार्यो।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्लूका 17:26-27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“नोआका दिनहरूमा जस्तो भएको थियो, मानिसको पुत्रको दिनहरूमा पनि त्यस्तै हुनेछ। नोआ जहाजभित्र पसेको दिनसम्म नै मानिसहरू खाँदैथिए, पिउँदैथिए, र विवाह गरिरहेका थिए र गराइँदैथियो। त्यसै समयमा जलप्रलय आयो र तिनीहरू सबैलाई नष्ट पार्यो।
शेयर गर्नुहोस्
लूका 17 पढ्नुहोस्