लूका 16:11-12
लूका 16:11-12 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यसकारण तिमीहरू सांसारिक धनमा ईमानदार भएनौ भने, तिमीहरूलाई साँचो धनको जिम्मा कसले देला? यदि तिमीहरू अर्काको धनमा ईमानदार भएनौ भने, तिमीहरूको आफ्नै धन तिमीहरूलाई कसले देला र?
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्लूका 16:11-12 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसैले यदि तिमीहरू संसारको धनसम्पत्ति चलाउने काममा इमानदार भएनौ भने साँचो धनसम्पत्तिको निम्ति कसले तिमीहरूलाई भरोसा गर्ला? अनि यदि तिमीहरू अरू कसैको धनमा इमानदार भएनौ भने तिमीहरूलाई तिम्रो आफ्नै धनसम्पत्ति कसले देला र?
शेयर गर्नुहोस्
लूका 16 पढ्नुहोस्