लूका 15:24
लूका 15:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
किनकि यो मेरो छोरो मरेको थियो, फेरि जीवित भएको छ, हराएको थियो, र पाइएको छ।’ तब तिनीहरू आनन्द मनाउन लागे।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
किनकि मेरो यो छोरो मरेको थियो, अब फेरि जीवित भएको छ; यो हराएको थियो, र भेट्टाइएको छ।’ अनि तिनीहरूले आनन्द मनाउन थाले।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्