लूका 15:20
लूका 15:20 पवित्र बाइबल (NERV)
यसरी त्यो केटो उठ्यो अनि आफ्नो बाबु भेट्न गयो। “जब निकै पर देखि ऊ आँउदै थियो, त्यसको बाबुले देखे अनि आफ्नो छोरोप्रति बाबुको मनमा खुबै दया जाग्यो। अनि बाबु छोरो भएकहाँ दगुर्दै गएर अँगालो हाले औ म्वाँई खाए।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब त्यो उठेर आफ्ना बाबुकहाँ गयो। “तर त्यो धेरै टाढ़ा छँदा त्यसका बाबुले त्यसलाई देखे, र तिनी दयाले भरिए, र दौड़ेर गई त्यसलाई अँगालो हालेर त्यसलाई चुम्बन गरे।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अनि त्यो उठेर आफ्नो बुबाकहाँ गयो। “तर ऊ धेरै टाढामै थियो, तब त्यसका बुबाले त्यसलाई आइरहेको देखेर तिनी त्यसप्रति दयाले भरिए; तब तिनी आफ्नो छोराकहाँ दगुर्दै गई त्यसलाई अँगालो हालेर चुम्बन गरे।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्