लूका 15:18
लूका 15:18 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म उठेर आफ्ना बाबुकहाँ जानेछु, र उहाँलाई भन्नेछु, “बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको दृष्टिमा पाप गरेको छु।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:18 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
अब म मेरा बुबाकहाँ फर्केर जानेछु, र उहाँलाई भन्नेछु: बुबा, मैले स्वर्गको विरुद्धमा र तपाईंको विरुद्धमा पाप गरेको छु।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्