लूका 15:17
लूका 15:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“जब त्यसको चेत खुल्यो, त्यसले भन्यो, ‘मेरा बाबुका धेरै ज्यालादारी चाकरहरू भरपेट खाएर उबार्ने गर्छन्, तर मचाहिँ भोकले मरिरहेछु।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“त्यसको आफ्नो चेत खुलेपछि त्यसले भन्यो, ‘मेरा बुबाका कति धेरै ज्यालादारी सेवकहरूले पेटभरि खाएर उबार्छन् पनि, तर म यहाँ भोकले मर्दैछु!
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्