लूका 15:10
लूका 15:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म तिमीहरूलाई भन्दछु, यसरी नै पश्चात्ताप गर्ने एक जना पापीको लागि परमेश्वरका स्वर्गदूतहरूका सामुन्ने आनन्द हुन्छ।”
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई भन्दछु, त्यसरी नै पश्चात्ताप गर्ने एक जना पापीका लागि परमेश्वरका स्वर्गदूतहरूका सामु आनन्द मनाइनेछ।”
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्