लूका 15:1-2
लूका 15:1-2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
कर उठाउनेहरू र पापीहरू सबै उहाँको वचन सुन्नलाई उहाँको नजिक आइरहेका थिए। “यस मानिसले त पापीहरूलाई ग्रहण गर्दछ, र तिनीहरूसँग खानपान गर्छ” भनी फरिसीहरू र शास्त्रीहरू गनगनाउन लागे।
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्लूका 15:1-2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
येशूको वचन सुन्नलाई कर उठाउनेहरू र पापीहरू उहाँको वरिपरि जम्मा भइरहेका थिए। तर फरिसीहरू र व्यवस्थाका शिक्षकहरूले गनगन गर्दै भन्न लागे, “यस मानिसले पापीहरूलाई ग्रहण गर्छ र तिनीहरूसित नै खानपान गर्छ।”
शेयर गर्नुहोस्
लूका 15 पढ्नुहोस्