लूका 14:26
लूका 14:26 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“यदि कोही मकहाँ आउँछ, र आफ्ना बुबा, आमा, पत्नी, छोरा-छोरीहरू र दाजुभाइ, दिदी-बहिनीहरूलाई र आफ्नै प्राणलाई समेत तुच्छ ठान्दैन भने, त्यो मेरो चेला हुन सक्दैन।
शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्लूका 14:26 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“यदि कोही मकहाँ आउँछ, र मलाई भन्दा बढी उसले आफ्नो बुबा, आमा, पत्नी, छोराछोरी, दाजुभाइ, दिदीबहिनी र आफ्नो प्राणलाई महत्व दिन्छ भने त्यो मेरो चेला हुन सक्दैन।
शेयर गर्नुहोस्
लूका 14 पढ्नुहोस्