लूका 13:27
लूका 13:27 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“उनले भन्नेछन्, ‘म तिमीहरूलाई भन्दछु, तिमीहरू कहाँबाट आएका हौ म जान्दिनँ। दुष्ट काम गर्ने हो, मबाट दूर होओ।’
शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्लूका 13:27 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“तर तिनले यस्तो जवाफ दिनेछन्, ‘तिमीहरू को हौ, वा तिमीहरू कहाँबाट आएका हौ, म चिन्दिनँ। ए सबै दुष्ट काम गर्नेहरू हो, मबाट दूर होओ!’
शेयर गर्नुहोस्
लूका 13 पढ्नुहोस्