लूका 12:35 - Compare All Versions

लूका 12:35 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

“तिमीहरूका आफ्‍ना कम्‍मर कस र तिमीहरूका बत्ती बालिराख।

शेयर गर्नुहोस्
लूका 12 NNRV

लूका 12:35 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

त्‍यसपछि येशूले भन्‍नुभयो, “आफ्‍नो कम्‍मर कसेर तयार भई बस र बत्तीहरू बालिराख।

शेयर गर्नुहोस्
लूका 12 सरल नेपाली

लूका 12:35 NERV (पवित्र बाइबल)

“तयारी बस! वस्त्र लगाऊ अनि तिम्रो बत्ती उज्यालो होस्।

शेयर गर्नुहोस्
लूका 12 NERV

लूका 12:35 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

“सेवाका निम्ति सुसज्जित भई तयार बस र तिमीहरूका बत्ती बालिराख।

शेयर गर्नुहोस्
लूका 12 NCV