लूका 12:22
लूका 12:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
उहाँले आफ्ना चेलाहरूलाई भन्नुभयो, “यसैकारण म तिमीहरूलाई भन्दछु, आफ्नो प्राणको निम्ति के खाऔं र शरीरको निम्ति के पहिरौं भनी चिन्तित नहोओ।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्लूका 12:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो: “त्यसकारण म तिमीहरूलाई भन्दछु, आफ्नो जीवनका निम्ति तिमीहरू के खाऔँला वा आफ्नो शरीरको निम्ति के पहिरौँला भनी चिन्ता नगर।
शेयर गर्नुहोस्
लूका 12 पढ्नुहोस्