लूका 11:4 - Compare All Versions

लूका 11:4 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

हाम्रा पाप हामीलाई क्षमा गरिदिनुहोस्, किनकि हामी पनि हाम्रा विरुद्धमा अपराध गर्नेहरूलाई क्षमा गर्दछौं। हामीलाई परीक्षामा नलैजानुहोस्‌’।”

शेयर गर्नुहोस्
लूका 11 NNRV

लूका 11:4 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

हाम्रा पापहरू क्षमा गरिदिनुहोस्; किनकि हामीले पनि हाम्रो विरुद्धमा पाप गर्ने हरेकलाई क्षमा गर्दछौँ। अनि हामीलाई परीक्षामा नल्याउनुहोस्।’ ”

शेयर गर्नुहोस्
लूका 11 NCV

लूका 11:4 NERV (पवित्र बाइबल)

हाम्रा पापहरू क्षमा गरीदिनुहोस्, जस्तो हामीले हामीसँग भूल गर्नेहरूलाई क्षमा दिएका छौं। अनि हामीलाई परीक्षामा पर्न नदिनु होस्।’”

शेयर गर्नुहोस्
लूका 11 NERV

लूका 11:4 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

हामीले गरेका पापहरू क्षमा गरिदिनुहोस् किनभने हाम्रो विरुद्धमा पाप गर्ने सबैलाई हामी पनि क्षमा गर्छौं। अनि हामीलाई खप्‍न नसक्‍ने जाँचमा नपार्नुहोस्।”

शेयर गर्नुहोस्
लूका 11 सरल नेपाली