लूका 10:19 - Compare All Versions
लूका 10:19 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुको सारा शक्तिमाथि अधिकार दिएको छु, र कुनै कुराले तिमीहरूलाई हानि गर्नेछैन।
शेयर गर्नुहोस्
लूका 10 NNRVलूका 10:19 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरू कुल्चने र शत्रुका सबै शक्तिमाथि विजय हुने अधिकार दिएको छु; र कुनै कुराले पनि तिमीहरूलाई हानि गर्नेछैन।
शेयर गर्नुहोस्
लूका 10 NCVलूका 10:19 NERV (पवित्र बाइबल)
सुन, मैले तिमीहरूलाई सर्पहरू र बिच्छीहरूलाई कुल्चने शक्ति दिएकोछु। मैले तिमीहरूलाई शत्रुहरूको सबै शक्तिमाथि आधिकार दिएकोछु। अनि कसैले तिमीहरूलाई हानी पुर्याउँने छैन।
शेयर गर्नुहोस्
लूका 10 NERVलूका 10:19 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सुन, मैले तिमीहरूलाई सर्प र बिच्छीलाई कुल्चेर हिँड्ने शक्ति अनि शत्रुको सबै शक्तिलाई जित्ने अधिकार दिएको छु। कुनै कुराले तिमीहरूलाई नोक्सान गर्नेछैन।
शेयर गर्नुहोस्
लूका 10 सरल नेपाली