लूका 1:80
लूका 1:80 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि बालक यूहन्ना बढ्दै र आत्मामा बलिया हुँदैगए, र इस्राएलीहरूकहाँ खुला रूपमा देखा नपरुञ्जेल तिनी उजाड-स्थानमा नै बसे।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:80 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
बालक बढ्दै र आत्मामा बलियो हुँदैगए। इस्राएलमा सार्वजनिक रूपमा देखा परेर सेवा सुरु नगरुन्जेल उनी उजाडस्थानमा नै बसे।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्