लूका 1:35
लूका 1:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:35 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्गदूतले तिनलाई जवाफ दिएर भने, “पवित्र आत्मा तिमीमा आउनुहुनेछ, र सर्वोच्चका शक्तिको छाया तिमीमाथि पर्नेछ। यसैकारण जो जन्मनुहुनेछ, उहाँ पवित्र, अर्थात् परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:35 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
स्वर्गदूतले जवाफ दिए, “पवित्र आत्मा तिमीमाथि आउनुहुनेछ, र परमप्रधानको शक्तिले तिमीलाई छाया पार्नेछ। यसकारण जन्मनुहुने उहाँ, जो पवित्र हुनुहुन्छ, उहाँ परमेश्वरका पुत्र कहलाइनुहुनेछ।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्