लूका 1:30-31
लूका 1:30-31 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
स्वर्गदूतले तिनलाई भने, “नडराऊ, मरियम, किनभने तिमीले परमेश्वरबाट कृपा पाएकी छ्यौ। अब हेर, तिमीले गर्भधारण गर्नेछ्यौ, र एउटा छोरो जन्माउनेछ्यौ, र तिमीले उहाँको नाउँ येशू राख्नेछ्यौ।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्लूका 1:30-31 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तर स्वर्गदूतले तिनलाई भने, “नडराऊ मरियम, तिमीले परमेश्वरबाट कृपा पाएकी छौ। सुन, तिमी गर्भवती हुनेछौ र एउटा पुत्र जन्माउनेछौ। तिमीले उहाँको नाम येशू राख्नू।
शेयर गर्नुहोस्
लूका 1 पढ्नुहोस्