लेवीहरू 9:24
लेवीहरू 9:24 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
अचानक परमप्रभुले आगोको मुस्लो पठाउनुभयो र त्यसले होमबलि र वेदीमा भएका सबै बोसो भस्म पार्यो। त्यो देखेर मानिसहरूले सोर उचाले र भूइँसम्म शिर झुकाएर ढोगे।
शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्लेवीहरू 9:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको सामुन्नेबाट आगो निस्केर वेदीमा रहेको होमबलि र बोसोलाई भस्म पार्यो। जब मानिसहरूले यो देखे, तब तिनीहरू खुशीले कराएर घोप्टो परेर लोटे।
शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्लेवीहरू 9:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको उपस्थितिबाट आगो निस्केर आयो। अनि वेदीमाथि भएको होमबलि र बोसोको भागलाई भस्म पारिदियो। जब सबै मानिसहरूले त्यो देखे, तब तिनीहरू हर्षले चिच्याए, र घोप्टो परेर लोटे।
शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्