लेवीहरू 9:22
लेवीहरू 9:22 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशीर्वाद दिए। यसरी पापबलि, होमबलि र मेलबलि चढ़ाएर उनी तल ओर्ले।
शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्लेवीहरू 9:22 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब हारूनले आफ्ना हात मानिसहरूतिर उठाएर तिनीहरूलाई आशिष् दिए। यसरी पाप शुद्धीकरण बलि, होमबलि र मेलबलि चढाएर तिनी तल ओर्ले।
शेयर गर्नुहोस्
लेवीहरू 9 पढ्नुहोस्