लेवीहरू 8:30
लेवीहरू 8:30 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
मोशाले केही तेल र वेदीमा रहेको रगत लिए र हारून र तिनका छोराहरू र तिनीहरूका वस्त्रमा छर्के। यसरी तिनले तिनीहरूलाई तिनका वस्त्रसमेत परमप्रभुलाई अर्पण गरे।
शेयर गर्नुहोस्
लेवीहरू 8 पढ्नुहोस्लेवीहरू 8:30 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले अभिषेकको केही तेल र वेदीमाथि भएको रगतबाट केही लिएर हारून र उनका लुगाहरूमा अनि उनका छोराहरू र उनका छोराहरूका लुगासमेतमा छर्के। यसरी तिनले हारूनलाई उनका लुगासमेत र उनका छोराहरूलाई उनीहरूका लुगासमेत पवित्र गरे।
शेयर गर्नुहोस्
लेवीहरू 8 पढ्नुहोस्लेवीहरू 8:30 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
त्यसपछि मोशाले अभिषेक गर्ने तेलबाट केही तेल र वेदीबाट केही रगत लिए, र ती हारून र तिनका पोशाकहरूमाथि अनि तिनका छोराहरू र तिनीहरूका पोशाकहरूमाथि छर्के। यसरी तिनले हारूनलाई उनका पोशाकहरू, उनका छोराहरू र उनीहरूका पोशाकहरूसमेत पवित्र गरे।
शेयर गर्नुहोस्
लेवीहरू 8 पढ्नुहोस्