लेवीहरू 26:4
लेवीहरू 26:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
म ठीक-ठीक समयमा झरी पठाउनेछु, र जमिनले उब्जनी दिनेछ, र खेतबारीका रूखहरूमा फलफूल लाग्नेछन्।
शेयर गर्नुहोस्
लेवीहरू 26 पढ्नुहोस्लेवीहरू 26:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
म तिमीहरूलाई ठिक समय वर्षा पठाउनेछु, र जमिनले उब्जनी दिनेछ। अनि खेतका रूखहरूले फल फलाउनेछन्।
शेयर गर्नुहोस्
लेवीहरू 26 पढ्नुहोस्