लेवीहरू 26:10
लेवीहरू 26:10 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तिमीहरूले सञ्चय गरेर राखेको पुरानै फसलको अन्न खाँदाखाँदै पनि नयाँ फसलको लागि ठाउँ मिलाउन पुरानो अन्नचाहिँ हटाउनुपर्नेछ।
शेयर गर्नुहोस्
लेवीहरू 26 पढ्नुहोस्लेवीहरू 26:10 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तिमीहरूले बितेको वर्षको उब्जनी खाइरहेका हुँदा नै त्यसलाई पर सारेर नयाँ उब्जनीको निम्ति ठाउँ बनाउनुपर्नेछ।
शेयर गर्नुहोस्
लेवीहरू 26 पढ्नुहोस्