लेवीहरू 26:1
लेवीहरू 26:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘तिमीहरूले आफ्ना निम्ति मूर्तिहरू नबनाओ। अनि आफ्ना निम्ति कुनै खोपिएको मूर्ति वा प्रतिमूर्ति खड़ा नगर, र खोपिएका ढुङ्गाहरू आफ्नो देशमा ठड़्याएर ती पुज्नलाई घोप्टो नपर। म परमप्रभु तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 26 पढ्नुहोस्लेवीहरू 26:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘तिमीहरूले मूर्तिहरू नबनाउनू, अथवा कुनै आकृति अथवा चोखो ढुङ्गा आफ्नो निम्ति खडा नगर्नू। अनि तिमीहरूका देशमा ढुङ्गा खोपेर त्यसलाई राखेर दण्डवत् नगर्नू। म याहवेह नै तिमीहरूका परमेश्वर हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 26 पढ्नुहोस्