लेवीहरू 25:8
लेवीहरू 25:8 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘तिमीहरूले आफ्नो लागि सात शबाथका वर्षहरू, अर्थात् सात गुणा सात वर्ष गन्नू। तब सात शबाथका वर्ष, अर्थात् उनन्चास वर्ष हुनेछ।
शेयर गर्नुहोस्
लेवीहरू 25 पढ्नुहोस्लेवीहरू 25:8 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘सात शब्बाथ वर्षहरू गन्नू—सात गुणा सात वर्षहरू; ताकि यी सात शब्बाथ वर्ष उनन्चास वर्ष होऊन्।
शेयर गर्नुहोस्
लेवीहरू 25 पढ्नुहोस्