लेवीहरू 2:3 - सबै संस्करणहरू तुलना गर्नुहोस्
लेवीहरू 2:3 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
अन्नबलिबाट उब्रेको चाहिँ हारून र तिनका छोराहरूको होस्। परमप्रभुको निम्ति आगोद्वारा चढ़ाइने बलिहरूमध्ये यो अति पवित्र हो।
लेवीहरू 2:3 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
उब्रेको अन्नबलि पूजाहारीहरूको भाग हो। त्यो परमप्रभुलाई चढाएको अन्नबलि लिइएको हुनाले अति पवित्र छ।
लेवीहरू 2:3 NERV (पवित्र बाइबल)
बाँकी रहेको अन्नबलि परमप्रभुको अत्यन्तै पवित्र उपहार स्वरूप हारूनका छोराहरूका निम्ति रहोस्।
लेवीहरू 2:3 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अन्नबलिको बाँकी भाग हारून र त्यसका छोराहरूको हो। यो याहवेहका निम्ति अग्निबलिहरूमा सबैभन्दा पवित्र भाग हो।