लेवीहरू 19:28
लेवीहरू 19:28 सरल नेपाली पवित्र बाइबल (सरल नेपाली)
जिउमा केही कुराको छाप नखोप वा मरेका मानिसको लागि शोक मनाएर शरीरमा चोट नलाओ। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्लेवीहरू 19:28 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘मरेका मानिसका निम्ति आफ्नो शरीरमा काटेर चोट नबनाउनू। अनि आफ्नो शरीरमा कुनै किसिमको छाप नबनाउनू। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्लेवीहरू 19:28 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘तिमीहरूले मरेकाहरूका निम्ति आफ्ना शरीरलाई नकाट्नू, अथवा आफूमाथि खोपेर छापहरू नबनाउनू। म नै याहवेह हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्