लेवीहरू 19:17
लेवीहरू 19:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘आफ्नो भाइबन्धुसित दुश्मनी नराख। आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काओ, नत्रता तँ पनि त्यसको अपराधमा साझेदारी होलास्।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्लेवीहरू 19:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘तिमीहरूका दाजुभाइलाई आफ्नो हृदयमा घृणा नगर्नू। बरु आफ्नो छिमेकीलाई खुल्लमखुल्ला हप्काउनू, ताकि त्यसको दोषमा तिमीहरूको कुनै भाग नहोस्।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्