लेवीहरू 19:16
लेवीहरू 19:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘मानिसहरूका बीचमा निन्दा नफैलाओ। “‘तिमीहरूले आफ्नो छिमेकीको जीवन जोखिममा नपार। म परमप्रभु हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्लेवीहरू 19:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘आफ्ना मानिसहरूका बीचमा निन्दा नफैलाउनू। “ ‘आफ्ना छिमेकीको जीवन खतरामा पर्ने किसिमका कुनै पनि काम नगर्नू। म नै याहवेह हुँ।
शेयर गर्नुहोस्
लेवीहरू 19 पढ्नुहोस्