लेवीहरू 17:15
लेवीहरू 17:15 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘स्वदेशी होस् वा परदेशी होस् जसले आफै मरेको वा जङ्गली जनावरले फहराएको पशुको मासु खान्छ, त्यसले आफ्ना लुगा धुनुपर्छ र आफै पानीमा नुहाउनुपर्छ, र साँझसम्म त्यो अशुद्ध रहनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
शेयर गर्नुहोस्
लेवीहरू 17 पढ्नुहोस्लेवीहरू 17:15 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘स्वदेशमा जन्मेको अथवा परदेशमा, जसले आफैँ मरेर भेट्टाएको अथवा जङ्गली पशुहरूद्वारा फहराइएको जेसुकै पनि खान्छ भने त्यसले आफ्ना लुगाहरू धोओस्, पानीले नुहाओस्। अनि त्यो साँझसम्म विधिपूर्वक अशुद्ध हुनेछ। त्यसपछि त्यो शुद्ध हुनेछ।
शेयर गर्नुहोस्
लेवीहरू 17 पढ्नुहोस्लेवीहरू 17:15 पवित्र बाइबल (NERV)
“यदि कुनै मानिसले आफैं मरेको पशुको मासु खान्छ, अथवा अन्य कुनै पशुले मारेको पशुको मासु खान्छ त्यो मानिस साँझसम्म अशुद्ध रहनेछ। त्यो मानिस स्वदेशी होस् अथवा विदेशी, यदि तिमीहरूको माझमा भए उसले आफ्नो लुगाहरू धुनैपर्छ अनि शरीर सम्पूर्ण नुहाउनु पर्छ।
शेयर गर्नुहोस्
लेवीहरू 17 पढ्नुहोस्