लेवीहरू 17:13
लेवीहरू 17:13 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“‘इस्राएलीहरू वा तिमीहरूसँग वास गर्ने परदेशीहरूमध्ये जसले शिकार खेलेर खानु हुने कुनै पशु कि पक्षी समात्छ, त्यसले त्यसको सबै रगत निथारेर माटोले ढाकिदेओस्।
शेयर गर्नुहोस्
लेवीहरू 17 पढ्नुहोस्लेवीहरू 17:13 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“ ‘कुनै इस्राएली अथवा तिमीहरूबीच बसोबास गर्ने कुनै परदेशीले खान हुने कुनै पशु वा पक्षीको शिकार गर्यो भने त्यसले रगत निथारेर माटोले पुरोस्।
शेयर गर्नुहोस्
लेवीहरू 17 पढ्नुहोस्