लेवीहरू 13:59
लेवीहरू 13:59 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ऊनी अथवा सूती लुगामा, ताना वा बानामा अथवा छालाको कुनै वस्तुमा ढुसीको दागलाई शुद्ध वा अशुद्ध ठहराउनलाई पालन गरिने विधि यी नै हुन्’।”
शेयर गर्नुहोस्
लेवीहरू 13 पढ्नुहोस्लेवीहरू 13:59 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
ऊनी अथवा सुती लुगाहरू, तुनेका वा बुनेका चीजहरू अथवा छालाका कुनै चीजलाई ढुसीले दूषित पारेको विषयमा शुद्ध अथवा अशुद्ध भनी ठहराउनलाई यिनै विधिहरू हुन्।
शेयर गर्नुहोस्
लेवीहरू 13 पढ्नुहोस्