लेवीहरू 10:3
लेवीहरू 10:3 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब मोशाले हारूनलाई भने, “परमप्रभुले भन्नुभएको कुरा यही हो: ‘मेरो नजिक आउनेहरूमा म पवित्र बन्नेछु, अनि सारा मानिसहरूका सामु म महिमित हुनेछु’।” हारून चूप बसे।
शेयर गर्नुहोस्
लेवीहरू 10 पढ्नुहोस्लेवीहरू 10:3 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब मोशाले हारूनलाई भने, “याहवेहले भन्नुभएको कुरा यही हो: “ ‘मेरो नजिक आउनेहरूमा म आफूलाई पवित्र देखाउनेछु; अनि सबै मानिसहरूका सामु म सम्मानित हुनेछु।’ ” हारून चुपचाप बसे।
शेयर गर्नुहोस्
लेवीहरू 10 पढ्नुहोस्