लेवीहरू 10:1
लेवीहरू 10:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
हारूनका छोराहरू नादाब र अबीहूले आ-आफ्नो धुपौरो लिएर त्यसमा आगो भरे, र त्यस आगोमा धूप हालेर परमप्रभुले आज्ञा नगर्नुभएको आगो हालेर उहाँको सामु चढ़ाए।
शेयर गर्नुहोस्
लेवीहरू 10 पढ्नुहोस्लेवीहरू 10:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
हारूनका छोराहरू नादाब र अबीहूले धुपौरो लिएर त्यसमा आगो हाले, र त्यसमाथि धूप थपे। यसरी तिनीहरूले याहवेहको आज्ञा विपरीत अनाधिकृत आगो याहवेहको सामु चढाए।
शेयर गर्नुहोस्
लेवीहरू 10 पढ्नुहोस्