विलाप 3:22-23
विलाप 3:22-23 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
परमप्रभुको महान् प्रेमले गर्दा हामी भस्म भएका छैनौं, उहाँका कृपाको अन्त कहिल्यै हुँदैन। हरेक बिहान उहाँको कृपा नयाँ हुन्छ। तपाईंको विश्वस्तता महान् छ।
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्विलाप 3:22-23 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
याहवेहको महान् प्रेमको कारण हामी भस्म भएका छैनौँ; किनकि उहाँको कृपाको अन्त्य कहिल्यै हुँदैन। हरेक बिहान ती नयाँ भएर आउँछन्; तपाईंको विश्वसनीयता महान् छ।
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्विलाप 3:22-23 पवित्र बाइबल (NERV)
परमप्रभुको महान प्रेम र कृपा-दृष्टि कहिल्यै समाप्त हुँदैन। उहाँको संवेदना कहिल्यै समाप्त हुँदैन। हरेक बिहान उहाँले यसलाई नयाँ रूपमा देखाउनु हुन्छ। परमप्रभु, तपाईं अत्यन्त सत्य र विश्वासयोग्य हुनुहुन्छ।
शेयर गर्नुहोस्
विलाप 3 पढ्नुहोस्