विलाप 1:20
विलाप 1:20 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
“हे परमप्रभु, हेर्नुहोस्, म दु:खमा परेको छु। म साह्रै बागी भएको कारणले मेरो प्राण मभित्र मड़ारिन्छ, मेरो हृदय मभित्र छटपटिन्छ। बाहिर तरवारले शोकित पार्छ, भित्र मृत्यु मात्र छ।
शेयर गर्नुहोस्
विलाप 1 पढ्नुहोस्विलाप 1:20 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
“हेर्नुहोस्, हे याहवेह, म कस्तो कष्टमा छु! मेरो प्राण मभित्र पीडामा मडारिन्छ, र मेरो हृदय व्याकुल छ; किनकि म अति विद्रोही भएको छु। घरबाहिर तरवार नष्ट गर्नमा सक्रिय छ भने, घरभित्र पनि मृत्यु मात्र छ।
शेयर गर्नुहोस्
विलाप 1 पढ्नुहोस्