यहोशू 9:14
यहोशू 9:14 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
ती इस्राएलीहरूले परमप्रभुबाट निर्देशन नमागी उनीहरूको भोजनबाट चाखे।
शेयर गर्नुहोस्
यहोशू 9 पढ्नुहोस्यहोशू 9:14 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब इस्राएलीहरूले तिनीहरूका खाने कुराहरूको जाँच गरे, तर याहवेहबाट केही सल्लाह लिएनन्।
शेयर गर्नुहोस्
यहोशू 9 पढ्नुहोस्