यहोशू 8:1
यहोशू 8:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। सारा योद्धालाई साथमा लैजा। उठ्, ऐमाथि लडाइँ गर्। हेर्, ऐको राजालाई, त्यसको प्रजालाई, त्यसको सहर, र त्यसको देशलाई मैले तेरो हातमा सुम्पेको छु।
शेयर गर्नुहोस्
यहोशू 8 पढ्नुहोस्यहोशू 8:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले यहोशूलाई भन्नुभयो, “नडरा, निराश नहो। आफ्नो साथमा सम्पूर्ण सेनाहरू लिएर जा अनि ऐ सहरमाथि आक्रमण गर। किनकि मैले ऐको राजा, त्यसका मानिसहरू, त्यसको सहर र त्यसको देशलाई तेरो हातमा सुम्पिदिएको छु।
शेयर गर्नुहोस्
यहोशू 8 पढ्नुहोस्