सामग्रीमा जानुहोस्

यहोशू 7:26 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यहोशू 7:26 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तिनीहरूले आकानमाथि ढुङ्गाको ठूलो थुप्रो लगाए, जो आजको दिनसम्‍म छँदैछ। तब परमप्रभु आफ्‍ना जल्‍दो क्रोधदेखि शान्‍त हुनुभयो। यसकारण त्‍यस ठाउँको नाउँ आजको दिनसम्‍म आकोरको बेँसी रहेको छ।

यहोशू 7 NNRV

यहोशू 7:26 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

तिनीहरूले त्‍यसको लाशमा ढुङ्गाको ठूलो राश थुपारे, जुन आजसम्‍म त्‍यहाँ छँदैछ। त्‍यही कारण त्‍यस ठाउँलाई विपत्तिको बेसी भनिन्‍छ। त्‍यसपछि परमप्रभुको क्रोध शान्‍त भयो।

यहोशू 7 सरल नेपाली

यहोशू 7:26 NERV (पवित्र बाइबल)

आकानलाई जलाइसके पछि तिनीहरूले धेरै ढुङ्गाहरू त्यसको शरीर माथि राखिदिए। ती ढुङ्गाहरू आज सम्म पनि त्यहाँ छन्। परमेश्वरले आकानमाथि यसरी कष्ट ल्याइदिनु भयो। त्यसै कारणले गर्दा त्यस स्थानलाई आकोरको बेंसी भनिन्छ। त्यसपछि मानिसहरूसित परमप्रभु क्रोधित हुनु भएन।

यहोशू 7 NERV

यहोशू 7:26 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

तिनीहरूले आकानमाथि पत्थरहरूको थुप्रो लगाए, जुन आजको दिनसम्मै छँदैछ। त्यसपछि याहवेहको भयानक क्रोध शान्त भयो। यसकारण त्यस दिनदेखि त्यस ठाउँलाई आकोरको बेँसी भनिन्छ।

यहोशू 7 NCV