Skip to content
बाइबल एप लोगो

यहोशू 7:2 - सबै संस्करणहरू तुलना गर्नुहोस्

यहोशू 7:2 NNRV (नेपाली नयाँ संशोधित संस्करण)

तब यहोशूले यरीहोबाट बेथेलको पूर्वपट्टि बेथ-आवनको नजिक ऐ सहरमा मानिसहरूलाई यसो भनेर पठाए, “तिमीहरू गएर त्‍यस देशको चेवा गर।” ती मानिसहरू गएर ऐको भेद लिए।

शेयर गर्नुहोस्
यहोशू 7 NNRV

यहोशू 7:2 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)

यहोशूले केही मानिसहरूलाई बेथ-आवनको नजिकै बेथेलको पूर्वमा भएको ऐ सहरमा त्‍यसको भेद लिने आज्ञा दिएर पठाए।

शेयर गर्नुहोस्
यहोशू 7 सरल नेपाली

यहोशू 7:2 NERV (पवित्र बाइबल)

यरीहोलाई परास्त गरे पछि यहोशूले केही मानिसहरूलाई ऐ शहरमा पठाए। ऐ शहर बेतेलको पूर्वतर्फ बेत-आवनको नजिकमा थियो। यहोशूले तिनीहरूलाई भने, “ऐ शहरमा जाऊ अनि त्यो क्षेत्रमा भएका कमजोरीहरूको पत्तालगाऊ।” यसकारण ती मानिसहरू त्यस स्थानमा जासूस गर्न गए।

शेयर गर्नुहोस्
यहोशू 7 NERV

यहोशू 7:2 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)

यहोशूले बेथेलको पूर्वपट्टिको बेथ-आवेनको नजिक भएको ऐ सहरमा यरीहोबाट मानिसहरू पठाएर तिनीहरूलाई भने, “तिमीहरू माथि गएर त्यस इलाकाको भेद लेओ।” यसकारण ती मानिसहरू गए, र ऐ सहरको भेद लिए।

शेयर गर्नुहोस्
यहोशू 7 NCV