यहोशू 7:16
यहोशू 7:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यहोशूले बिहान सबेरै उठेर इस्राएलीहरूलाई कुल-कुल गरेर नजिक ल्याए, र यहूदाको कुल पक्राउ पर्यो।
शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्यहोशू 7:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
भोलिपल्ट बिहानै यहोशूले इस्राएललाई कुलअनुसार अगाडि आउन लगाए; अनि यहूदा छानिए।
शेयर गर्नुहोस्
यहोशू 7 पढ्नुहोस्