यहोशू 6:5
यहोशू 6:5 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
अनि जब तिनीहरूले भेड़ाका सीङका तुरही धेरै बेरसम्म फुक्लान्, तब तिमीहरूले तुरहीको आवाज सुन्ने बित्तिकै सबै जना ठूलो सोरले कराऊन्। अनि सहरको पर्खाल फेदसम्मै ढल्नेछ, र हरेक मानिस आफ्नो अगि सीधै बढ़ेर जाऊन्।”
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्यहोशू 6:5 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
जब तिमीहरूले लामो समयसम्म तुरही फुकेको आवाज सुन्छौ, तब सबै योद्धाहरू चर्को सोरले कराऊन्; र सहरको पर्खाल ढल्नेछ। अनि सेनाहरू र हरेक मानिसहरू सीधै सहरभित्र बढेर जाऊन्।”
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्