यहोशू 6:4
यहोशू 6:4 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सात जना पूजाहारीहरू सात वटा भेड़ाका सीङका तुरही सन्दूकको अगिअगि लिएर हिँडून्, र सातौँ दिनमा तिमीहरू त्यो सहर सात चोटि घुम्नू, र पूजाहारीहरूले तुरही फुकून्।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्यहोशू 6:4 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सन्दुकको सामु भेडाका सिङको तुरही लिएका सात जना पुजारीहरू अगि-अगि हिँडून्। सातौँ दिनमा चाहिँ पुजारीहरूले तुरही फुक्दै सहरको चारैतिर सात चोटि फन्को मारून्।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्