यहोशू 6:2
यहोशू 6:2 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
तब परमप्रभुले यहोशूलाई भन्नुभयो, “हेर्, यरीहो, त्यहाँका राजा र वीर योद्धाहरूसमेत मैले तेरो वशमा पारिदिएको छु।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्यहोशू 6:2 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
तब याहवेहले यहोशूलाई भन्नुभयो, “हेर्, मैले यरीहो, यसकासाथै त्यसका राजा र त्यसका योद्धाहरूसमेत तेरो हातमा सुम्पिदिएको छु।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्