यहोशू 6:17
यहोशू 6:17 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
यो सहर र यसमा भएका सबै थोक नाशको निम्ति परमप्रभुमा अर्पण गरिएको छ। राहाब वेश्या र त्यसका घरमा त्यससँग भएका मात्र बाँच्नेछन्, किनभने हामीले पठाएका जासूसहरूलाई त्यसले लुकाएकी थिई।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्यहोशू 6:17 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
यो सहर र यसमा भएका सबै कुराहरू याहवेहलाई अर्पण गर्नुपर्छ। केवल राहाब वेश्या र उनका घरमा भएका सबै जना मात्र जीवित छोडिनेछन्। किनकि हामीले पठाएका जासुसहरूलाई तिनले लुकाएकी थिइन्।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्