यहोशू 6:16
यहोशू 6:16 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
सातौँ चोटि जब पूजाहारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई भने, “कराओ, किनभने परमप्रभुले तिमीहरूलाई यो सहर दिनुभएको छ।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्यहोशू 6:16 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
सातौँ पटकमा जब पुजारीहरूले तुरही फुके, तब यहोशूले मानिसहरूलाई यसरी आज्ञा दिए, “कराओ, किनभने याहवेहले यो सहर तिमीहरूलाई दिनुभएको छ।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्