यहोशू 6:1
यहोशू 6:1 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
त्यस समय इस्राएलीहरूको कारणले यरीहो बिलकुल थुनिएको थियो। कोही भित्र-बाहिर गर्न पाउँदैनथ्यो।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्यहोशू 6:1 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
इस्राएलीहरूको कारण यरीहोका मूलढोकाहरू पूर्णतया बन्द गरिएको थियो। कोही पनि भित्र पस्न वा बाहिर निस्की आउन सक्दैनथ्यो।
शेयर गर्नुहोस्
यहोशू 6 पढ्नुहोस्