यहोशू 4:24
यहोशू 4:24 नेपाली नयाँ संशोधित संस्करण (NNRV)
पृथ्वीका सारा मानिसहरूले परमप्रभुका बाहुलीको सामर्थ्य थाहा पाऊन्, र तिमीहरूले परमप्रभु आफ्ना परमेश्वरको भय मान भन्ने ध्येयले यो सब भएको हो।”
शेयर गर्नुहोस्
यहोशू 4 पढ्नुहोस्यहोशू 4:24 पवित्र बाइबल, नेपाली समकालीन संस्करण (NCV)
उहाँले यसो गर्नुभयो; ताकि सारा पृथ्वीका मानिसहरूले याहवेहका हात शक्तिशाली छन् भनी जानून्। त्यसरी नै तिमीहरूले पनि याहवेह तिमीहरूका परमेश्वरको भय सधैँ मान।”
शेयर गर्नुहोस्
यहोशू 4 पढ्नुहोस्