यहोशू 3:13 - Compare All Versions
यहोशू 3:13 NNRV (नेपाली नयाँ संशोधित संस्करण)
जब सारा पृथ्वीका परमप्रभुका करारको सन्दूक बोक्ने पूजाहारीहरूका पैताला यर्दनको पानीमा पर्छ, त्यही बेला माथिदेखि बगेर आउने यर्दनको पानी थामिनेछ, र रास लागेर अड़िरहनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 NNRVयहोशू 3:13 NCV (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जब समस्त पृथ्वीका प्रभु याहवेहको सन्दुक बोक्ने पुजारीहरूका खुट्टाले यर्दनमा टेक्नेछन्, तब बग्दै गरेको पानी रोकिनेछ, र एक थुप्रो भई खडा हुनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 NCVयहोशू 3:13 NERV (पवित्र बाइबल)
पूजाहारीहरूले परमप्रभुको सन्दूक बोक्नेछन्। परमप्रभु सम्पूर्ण पृथ्वीका मालिक हुनुहुन्छ। जब तिनीहरू पानीमा पस्छन् यर्दन नदीको पानी बग्न रोकिन्छ। पानी बन्द भएर बाँध जस्तै बनिनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 NERVयहोशू 3:13 सरल नेपाली (सरल नेपाली पवित्र बाइबल)
सारा पृथ्वीका परमप्रभुको करारको सन्दुक बोक्ने पूजाहारीहरूले जब खुट्टा पानीमा हाल्छन्, यर्दन नदीको पानी थामिनेछ र एक ठाउँमा राश लागेर थुप्रिनेछ।”
शेयर गर्नुहोस्
यहोशू 3 सरल नेपाली